बलिउडमा प्रियंकाको नयाँ रेकर्ड, कसले भेट्ला उनलाई ? « Nagarik Khabar

बलिउडमा प्रियंकाको नयाँ रेकर्ड, कसले भेट्ला उनलाई ?



एजेन्सी । बलिउडकी सुन्दरी प्रियंका चोपडाको फ्यानको संख्या पहिलेको भन्दा निकै बढेको छ ।

सामाजिक सञ्जाल इन्साग्राममा प्रियंकालाई फलो गर्नेको संख्या २० मिलियन अर्थात ४ करोड भन्दा बढी भएको छ ।

प्रियंकाले एक भिडियो सेयर गरेर यसबारे जानकारी दिएकी छिन् । र उनी निकै खुसी देखिएकी छिन् ।

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Biiiiiigggg shoutout to my #InstaFam!!! ? You guys have my heart! Sending love and hugs to each one of you for being a part of my journey! ❤? #ILoveYouAll #40MillionStrong #PCManiacs

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

प्रियंका यस्ती भारतीय सेलिब्रेटी बनेकी छिन् जसले सामाजिक सञ्जालमा ४० मिलियनको आँकडा पार गरेकी छिन् । अरु बलिउड स्टारको यति धेरै फलोअर्स छैनन् ।

निकसँग विवाह गरेपछि प्रियंकाको फलोवर्स देश तथा विदेशमा समेत बढ्दै गएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: