काठमाडौं । गायक दिपक लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । लिम्बुको ‘आँशु भर्यो’ बोलमा रहेको गीत सार्वजनिक भएको हो ।
गीतमा दामोदर गौत्तमको शब्दर तथा रियाज सिवाकोटीको संगीत छ । बविता श्रेष्ठको निर्देशन रहेको भिडियो बासु बरालले खिचेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् ।
भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय छ ।
भिडियो हेर्नुहोस्ः