दिपक लिम्बुको आँसु झर्यो (भिडियो) « Nagarik Khabar

दिपक लिम्बुको आँसु झर्यो (भिडियो)



काठमाडौं । गायक दिपक लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । लिम्बुको ‘आँशु भर्यो’ बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा दामोदर गौत्तमको शब्दर तथा रियाज सिवाकोटीको संगीत छ । बविता श्रेष्ठको निर्देशन रहेको भिडियो बासु बरालले खिचेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् ।

भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय छ ।

भिडियो हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: