नेकपा जनवर्गीय संगठनको भागबण्डा: विद्यार्थी संयोजकमा महर र सहसंयोजक तामाङ « Nagarik Khabar

नेकपा जनवर्गीय संगठनको भागबण्डा: विद्यार्थी संयोजकमा महर र सहसंयोजक तामाङ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रभावशाली जनवर्गीय संगठन अनेरास्ववियूको संयोजकमा ऐन महर चयन भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरलाई संयोजक र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्गलाई सहसंयोजक चयन गरेको हो । तामाङले सहसंयोजक अस्विकार गरेमा भने पूर्व माओवादीबाटै सुरेन्द्र बस्नेतले सहसंयोजकको जिम्मेवारी पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: