नेकपा जनवर्गीय संगठनको भागबण्डा: युवा संयोजकमा दीपशिखा र सहसंयोजक पौडेल  « Nagarik Khabar

नेकपा जनवर्गीय संगठनको भागबण्डा: युवा संयोजकमा दीपशिखा र सहसंयोजक पौडेल 



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रभावशाली जनवर्गीय संगठन युवा संगठनको संयोजकमा रामप्रसाद सापकोटा दीपशिखा चयन भएका छन् । युवाको संयोजकमा पूर्व माओवादीबाट दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल चयन भएका छन ।

रमेशले पद् अस्वीकार गरेमा किरणलाई सहसंयोजक दिनेगरी निर्णय भएको छ । युवा संगठन नेकपामा प्रभावशाली संगठन मानिन्छ । दीपशिखा वाईसीएलका अध्यक्ष र पौडेल युवा संघको अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: