नेकपाको जनवर्गीय संगठनको संयोजक र सह-संयोजकमा को-को ? (सूचीसहित) « Nagarik Khabar

नेकपाको जनवर्गीय संगठनको संयोजक र सह-संयोजकमा को-को ? (सूचीसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो । 

अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले) सहसंयोजक-रञ्जित तामाङ्ग (पूर्व माओवादी) 

युवा संयोजक– दीपशीखा (पूर्व माओवादी) सहसंयोजक-रमेश पौडेल (पूर्व एमाले)

महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी) सहसंयोजक-सीता पौडेल (पूर्व एमाले)

पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी)  सहसंयोजक-गणेश बस्नेत (पूर्व एमाले)

बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा(पूर्व एमाले) सहसंयोजक-कृष्ण केसी(पूर्व माओवादी) 

मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले) सहसंयोजक-जगत सिंखडा (पूर्व माओवादी) 

कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले) सहसंयोजक-डा.दीनमणी पोख्रेल (पूर्व माओवादी) 

मानवअधिकार संयोजक-मीनबहादुर शाही (पूर्व एमाले) सहसंयोजक-हुकुम पोख्रेल (पूर्व माओवादी) 

पेशागत संयोजक-विश्वनाथ प्याकुरेल (पूर्व एमाले) सहसंयोजक-दयाराम बस्याल (पूर्व माओवादी) 

जनसांस्कृतिक संयोजक- खगेन्द्र राई (पूर्व एमाले) सहसंयोजक-सरल सहयात्री (पूर्व माओवादी) 

मुस्लिम संयोजक-सराज फारुकी (पूर्व एमाले) असहसंयोजक-तहर हुसेन फारुकी (पूर्व माओवादी) 

दलित संयोजक-तिलक परियार (पूर्व माओवादी)  सहसंयोजक-ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)

भूपू सुरक्षाकर्मी संयोजक-धनबहादुर चन्द(पूर्व एमाले)-सहसंयोजक- मिठाराम केसी (पूर्व माओवादी) 

उद्योग संयोजक-लक्ष्मीराज मानन्धर (पूर्व एमाले) सहसंयोजक-श्याम पाठक  (पूर्व माओवादी)

खेलकुद् संयोजक-पुरुषोत्तम पौडेल (पूर्व एमाले) सहसंयोजक-शिव कोइराला (पूर्व माओवादी) 

भूमिहिन संयोजक-रामप्रीत पासवान (पूर्व एमाले) सहसंयोजक-पदम देवकोटा (पूर्व माओवादी) 

जनजाती संयोजक-सुरेश आलेमगर(पूर्व माओवादी)  सहसंयोजक-शेरबहादुर तामाङ्ग(पूर्व एमाले)

आपाङ संयोजक-इन्द्रमाया गुरुङ्ग(पूर्व माओवादी)  सहसंयोजक-रामप्रसाद ढुंगाना (पूर्व एमाले)

किसान संयोजक-बामदेव गौतम(पूर्व एमाले) सहसंयोजक-चित्रबहादुर श्रेष्ठ(पूर्व माओवादी) 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: