ऋषि कपूरलाई भेट्न न्यूयोर्क पुगे शाहरुख « Nagarik Khabar

ऋषि कपूरलाई भेट्न न्यूयोर्क पुगे शाहरुख



एजेन्सी । बलिउड स्टार शाहरुख खान अमेरिकामा उपचार गराइरहेका दिग्गज अभिनेता ऋषि कपूरलाई भेट्न पुगेका छन् ।

नीतु कपूरले सामाजिक सञ्जालमा फोटो सेयर गरेर यसबारे जानकारी दिएकी हुन् । नीतुले शाहरुखको तारिफ समेत गरेकी छिन् ।

न्यूयोर्कमा ऋषि कपूरको क्यान्सरको उपचार भइरहेका छन् । अहिले उनको अवस्था सुध्रिएको र छिट्टै स्वदेश फर्कने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: