धादिङ केन्द्रविन्दु भएको ५ रेक्टरस्केलको भूकम्प « Nagarik Khabar

धादिङ केन्द्रविन्दु भएको ५ रेक्टरस्केलको भूकम्प



काठमाडौं । धादिङ केन्द्र विन्दु भएको ५ रेक्टरस्केलको पराकम्पले धादिङ र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको नलाङ केन्द्रविन्दु रहेको ५ रेक्टरस्केलको पराकम्प गएको जनाएको छ । पराकम्प शुक्रवार दिउँसो २ बजेर ८ मिनेटमा गएको थियो ।

पराकम्पको धक्का गोरखा, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । यो ०७२ सालमा गएको महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: