तस्वीरमा बल्बको संसारकै ठूलो पर्दा « Nagarik Khabar

तस्वीरमा बल्बको संसारकै ठूलो पर्दा



एजेन्सी । चीनको एसिया कल्चर कार्निभलमा विश्वकै सबै भन्दा ठूलो थ्रिडि एलइडि बल्बको कुर्टिन अर्थात् पर्दा देखाइएको छ । ३ लाख ९० हजार एलइडी बल्ब प्रयोग गरिएको उक्त सो गिनिज बुक्स अफ वल्र्ड रेकर्डका लागि देखाइएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: