ज्ञानेन्द्र परिवार थाइल्याण्ड जाँदै « Nagarik Khabar

ज्ञानेन्द्र परिवार थाइल्याण्ड जाँदै



काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

ज्ञानेन्द्र शाह पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लागेका हुन्। पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् ।

निर्मल निवास स्रोतका अनुसार उनी करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: