नसा च्यापिने समस्या छ ? अपरेशन नगरी उपचार सम्भव छ ? (भिडियो) « Nagarik Khabar

नसा च्यापिने समस्या छ ? अपरेशन नगरी उपचार सम्भव छ ? (भिडियो)



काठमाडौं । पछिल्लो समय ढाड दुस्ने, कम्मर दुख्ने, हात खुट्टा झमझमाउने विरामीको संख्या बढ्दो छ । यो विशेषगरी हिड्दा, निहुरिँदा वा सुत्दा ढाड दुख्नेहरु बढ्दो छ । यसमा जेष्ठ नागरिक र अधवैंसे बढी पीडित रहेको पाइएको छ ।

ढाड दुख्ने बिरामीहरुको प्राय समस्या भने नसासँग जोडिएको हुन्छ । नसा च्यापिएका कारण ढाड दुख्ने, खुट्टा झमझमाउने लगायतका समस्या हुन्छन् । यस्ता समस्या देखिएपछि अस्पताल पुग्नेहरु अधिकांश महंगो अपरेशन गर्नुपर्ने बाध्यतामा पर्छन् । तर, मेडिकल अकुपंचरिष्ट डा. विशाल श्रेष्ठ अपरेशन नै नगरी नसा च्यापिएको उपचार गर्न सकिने दावी गर्छन् ।

कसरी सम्भव छ त यो उपचार ? यो उपचार कत्तिको महंगो छ त ? हामीले नसा च्यापिने समस्या र उपचार विधिबारे मेडिकल अकुपंचरिष्ट डा. विशाल श्रेष्ठसित भिडियो संवाद गरेका छौं । हेरौं डा. श्रेष्ठसँगको कुराकानी: 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: