एडीबी हट्ने भएपछि ‘बागमती ब्युटिफिकेसन’ अलपत्र « Nagarik Khabar

एडीबी हट्ने भएपछि ‘बागमती ब्युटिफिकेसन’ अलपत्र



काठमाडौं । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो ।

नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपियाँको परियोजनाको समय अवधि अगावै एडीबी फर्किने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: