विद्यार्थी पन्छाएर विद्यालयमा डोजर, मेयर शाक्यले गरे शिलान्यास « Nagarik Khabar

विद्यार्थी पन्छाएर विद्यालयमा डोजर, मेयर शाक्यले गरे शिलान्यास



काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ ।

विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन् ।

विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: