पूर्व देउरानीसँग के गर्दैछिन् मलाइका ? « Nagarik Khabar

पूर्व देउरानीसँग के गर्दैछिन् मलाइका ?



एजेन्सी । मलाइका अरोरा र अर्जुन कपूरबीच प्रेमसम्बन्ध रहेको खबरले बलिउड तातेको छ ।

सँगै खबर यो पनि आएको छ कि, यी दुई छिट्टै वैवाहिक बन्धनमा बाँधिदै छन् । तर, यो जोडीले यस खबरको खण्डन गर्दै आएका छन् ।

हालै मात्र मलाइका जिमबाट निस्कने क्रममा उनीसँगै देखिएकी छिन् पूर्व देउरानी सीमा सचदेवा खान । सीमा सोहेल खानकी श्रीमती हुन् ।

मलाइकाकी बहिनी अमृता अरोरा पनि उनीसँगै थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: