सेक्सको लागि पहल गर्ने प्रवृत्ति महिलाभन्दा पुरुषमा तीन गुणा बढी « Nagarik Khabar

सेक्सको लागि पहल गर्ने प्रवृत्ति महिलाभन्दा पुरुषमा तीन गुणा बढी



एजेन्सी । महिलाको तुलनामा पुरुषमा सेक्सको लागि पहल गर्ने प्रवृत्ति तीन गुणा बढी हुने एक अध्ययनले देखाएको छ ।

लामो समयदेखि यौन सम्बन्धमा रहेका महिला पुरुषहरुसँग गरिएको अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो ।

लामो समयसम्म रिलेशनसिपमा रहँदा केही केही कुराले सम्बन्ध बिग्रने गर्छ । अनि, जब रिलेसनमा सेक्सको कुरा आउँछ यसमा कुनै शंका छैन कि, पुरुषले नै बढी पहल गर्ने गर्दछ ।

अनुसन्धानबाट यो साबित भएको छ कि, महिलाको तुलनामा पुरुषमा सेक्सको लागि पहल गर्ने प्रर्वत्ति तीन गुणा बढी हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: