जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी अवैध असुली « Nagarik Khabar

जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी अवैध असुली



ललितपुर । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ ।

बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सडक सुधार गर्ने बहानामा बुंगमती–फर्सिडोल सडक सरोकार समिति बनाई ठूलो ट्रिपर, सानो ट्रिपर र मिनी टाटा लाई आठ-आठ सय रुपियाँ रकम उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: