सांसदलाई कुलमानको २८ मिनेटको जवाफ – भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु (भिडियोसहित) « Nagarik Khabar

सांसदलाई कुलमानको २८ मिनेटको जवाफ – भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु (भिडियोसहित)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा जुहारी चलेको छ ।

मंगलबार विहानको लेखा समिति बैठकमा सांसद मोदीले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा घिसिङ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाए ।

सांसद मोदीले आरोपपछि कार्यकारी निर्देशक घिसिङले २८ मिनेट लगाएर त्यसको प्रतिवाद गरेको थिए । उनले प्राधिकरणभित्र भ्रष्टाचार भए÷नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको प्रष्टीकरण दिँदै भ्रष्टाचार भएको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिए ।

 यस्तो छ कुलमान घिसिङले दिएका जवाफ (भिडियोमा)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: