केकी र राजेशको ‘फल मिठो’ (भिडियो) « Nagarik Khabar

केकी र राजेशको ‘फल मिठो’ (भिडियो)



काठमाडौं । नायिका केकी अधिकारी अभिनित गीत र भिडियो सार्बजनिक भएको छ ।

‘फल मिठो’ बोलको सार्बजनिक गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ ।

डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ । राजेश बर्देवाले नै संगीत संयोजन गरेका छन भने मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ करन चैंसिरले छायांकन गरेका छन ।

मनोज कार्कीले सम्पादन गरेको भिडियोमा नायिका केकी अधिकारीसँग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: