सशस्त्र प्रहरी बलमा ६५ जना सईको इस्पेक्टरमा बढुवा (सूचीसहित) « Nagarik Khabar

सशस्त्र प्रहरी बलमा ६५ जना सईको इस्पेक्टरमा बढुवा (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ६५ जना प्रहरी नायब निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा हुने भएको छ ।

सशस्त्र प्रहरी बलको साधारण समूहतर्फ रिक्त रहेको प्रहरी निरीक्षकमा आज बसेको बढुवा समितिले सिफारिस गरिएको हो ।

सिफारिसबारे चित्त नबुझेमा सात दिनभित्रमा उजुरी गर्नसक्ने समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: