नेपाल र अष्ट्रियाबीच उर्जा सहमति « Nagarik Khabar

नेपाल र अष्ट्रियाबीच उर्जा सहमति



काठमाडौँ । नेपाल र यूरोपेली मुलुक अष्ट्रियाबीच उर्जा क्षेत्रमा सहकार्य हुने भएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन ‘अनन्त’को अष्ट्रिया भ्रमणको क्रममा दुई देशबीच उर्जामा सहकार्य गर्ने समझदारी भएको हो ।

बुधाबार भएको दुईपक्षीय वार्तामा नेपालको तर्फबाट उर्जा मन्त्री अनन्त र अष्ट्रियाको तर्फबाट यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारी पत्रमा हस्ताक्षर भएको उर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: