मिस मलिना थाइल्यान्डमा मस्ती गर्दै (फोटो) « Nagarik Khabar

मिस मलिना थाइल्यान्डमा मस्ती गर्दै (फोटो)



काठमाडौं । पुर्व मिस नेपाल मलिना जोशी थाईल्यान्ड भ्रमणमा छिन् ।

मलिनाले ब्वाईफ्रेन्ड सुसान्त प्रधानसँग थाईल्यान्डमा मस्ती गरिरहेकी छिन् । 

उनले केही समयअघि सुसान्तसँगको प्रेमसम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

मलिनाले सामाजिक सन्जालमा तस्विरहरु शेयर गरेकी छिन् । तस्विरमा मेलिना प्रेमीका साथमा निकै रमाइरहेकी देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: