अपराधका घटना किन बढे ? (भिडियो) « Nagarik Khabar

अपराधका घटना किन बढे ? (भिडियो)



काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी एवं अपराध अनुसन्धान विज्ञ हेमन्त मल्ल ठकुरीले अपराधका घटना बढ्दै गएको बताएका छन् । उनले देशमा विभिन्न कारणले अपराधका घटना बढेपनि नेपाल प्रहरीले किन अपराधका घटना बढे भन्ने कुरा अध्ययन गर्न नसकेको बताए ।

राजनीतिक नेतृत्वको प्रभावले गर्दा नेपाल प्रहरीले राम्रोसंग काम गर्न नसकेको र प्रहरी नेतृत्व पनि कुनै न कुनै लोभमा फसेकाले समस्या देखिएको मल्लको तर्क छ । उनले नेपाली समाजमा सहनसिलता घट्दै गएकाले अपराधका घटना बढेको बताए ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: