मिस नेपाल अश्मीको भारतीय गायकसँग प्रेमसम्बन्ध (फोटोफिचर) « Nagarik Khabar

मिस नेपाल अश्मीको भारतीय गायकसँग प्रेमसम्बन्ध (फोटोफिचर)



काठमाडौं । सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले भारतीय चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी छिन् ।

अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा शेयर गर्दै प्रेम सम्बन्धको खुलासा गरेकी हुन् ।

सनम पुरी विशेषतः पुराना गीतको कभरका लागि चर्चित छन् । सनमको ब्यान्डले नेपालमा समेत कन्सर्ट गरेको थियो ।

फोटो शेयर गर्दै अश्मिले लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: