बिकिनी छोडेर भारतको प्रमोशनमा दिशा (फोटो) « Nagarik Khabar

बिकिनी छोडेर भारतको प्रमोशनमा दिशा (फोटो)



एजेन्सी । बलिउड नायिका दिशा पटानी अहिले आफ्नो फिल्म भारतको प्रमोशनमा व्यस्त छिन् ।

फिल्ममा दिशा सलमान खानसँग छोटो तर महत्वपूर्ण भूमिकामा देखिदै छिन् ।

फिल्म प्रमोशनको लागि उनले आफ्नो अवतार बदलेकी छिन् । सधैं हट र सेक्सी अवतारमा देखिने दिशा सिम्पल फ्लोरल गाउनमा प्रस्तुत भएकी छिन् । यस गाउनमा उनी निकै क्युट देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: