एजेन्सी । लोकसभा चुनावको परिणाम आउने क्रम सुरु भएसँगै भारतीय चलचित्र पीएम नरेन्द्र मोदीको नयाँ पोस्टर पनि रिलीज भएको छ ।
यस फिल्मको पहिलो पोस्टर हिजो रिलीज गरिएको थियो ।
नयाँ पोस्टरमा विवेक अेबरायलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवतारमा देखाइएको छ ।
पोस्टरमा ट्यागलाइन लेखिएको छ, मोदी फेरी आउँदैछन् । चलचित्र पीएम नरेन्द्र मोदी २४ मे (भोलि) रिलीज हुँदैछ ।
ट्रेलर हेर्नुहोस्ः