मत परिणाम नआई नेकपा अध्यक्ष प्रचण्डले दिए मोदीलाई बधाइ « Nagarik Khabar

मत परिणाम नआई नेकपा अध्यक्ष प्रचण्डले दिए मोदीलाई बधाइ



काठमाडौं । भारतीय लोकसभा चुनावको परिणाम आइनसकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाइ दिएका छन् ।

बिहीबार शुरु भएको मत गणनामा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: