पाँचथर हत्याकाण्डमा प्रहरीको यस्तो निष्कर्ष « Nagarik Khabar

पाँचथर हत्याकाण्डमा प्रहरीको यस्तो निष्कर्ष



विराटनगर । पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा चार दिनअघि ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको प्रारम्भिक अनुसन्धानबाट एक जना मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

द्धटनास्थलमा भेटिएको प्रमाण र बालिकाले दिएको बयानका आधारमा एक जना बाहेक अरुको संलग्नता रहेको शंका गर्ने अवस्था नरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

हालसम्मको अनुसन्धानमा देखिएअनुसार घटनाको एक मात्र प्रतक्ष्यदर्शी १२ बर्षिया सीता खजुम हुन् । उनी घटनाका बेला भाग्दै छिमेकी घरमा शरण लिएर बाँचन सफल भएकी थिइन् । यो समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: