एयरपोर्टमा छोरीसँग देखिइन् ऐश्वर्या (फोटो) « Nagarik Khabar

एयरपोर्टमा छोरीसँग देखिइन् ऐश्वर्या (फोटो)



एजेन्सी । बलिउडकी सुन्दरी ऐश्वर्या राय बच्चन छोरी आराध्यसँग कान्स फिल्म फेस्टिवलबाट फर्किएकी छिन् ।

उनी पछिल्ला केही बर्षदेखि छोरीसँगै फ्रान्समा हुने कान्स फिल्म फेस्टिवलमा सहभागी हुँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: