चेन्नई विरुद्ध सन्दीप मैदानमा « Nagarik Khabar

चेन्नई विरुद्ध सन्दीप मैदानमा



काठमाडौं । इन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज पनि सन्दीप लामिछाने खेल्ने भएका छन् । चेन्नई सुपुर किँग्स विरुद्धको खेलमा सन्दीप आवद्ध दिल्लीले टस जितेर बलिङ्ग रोजेको छ । दिल्लीका कगिसो रबाडा र इशान्त शर्मा चोटका कारण मैदानमा छैनन् ।
दिल्ली र चेन्नई दुवैका लागि बुधवारको खेल शीर्ष दुईमा पर्न महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: