मानव तस्करीको आरोपमा पक्राउ परेका गुरुङको यस्तो आग्रह « Nagarik Khabar

मानव तस्करीको आरोपमा पक्राउ परेका गुरुङको यस्तो आग्रह



काठमाडौं । करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन् ।

थाई प्रहरीको नियन्त्रणमा रहेका गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र लेखेर बैंककमै राखिदिन आग्रह गरेको समाचार आजको कान्तिपुरले पृष्ठ ९ मा छापेको छ ।

गुरुङको पत्र दूतावासले वैशाख १० मा काठमाडौंस्थित कन्सुलर विभागमा पठाएको थियो । कन्सुलरबाट परराष्ट्र हुँदै उक्त पत्र गृह मन्त्रालय पुगेको छ । 

यो पनि पढ्नुहोस्

फेसबुकबाट मान्छे फसाउने, करोडौं कमाउने

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: