यौनशक्ति बढाउन सर्पको मासु « Nagarik Khabar

यौनशक्ति बढाउन सर्पको मासु



एजेन्सी । भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ । परम्परादेखिनै त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता रहेका कारण सर्पको मासु र त्यसको परिकार खाने गरिन्छ । अन्र्तराष्ट्रिय समाचार संस्था बीबीसीले जनाए अनुसार सर्पको मासु खादा पुरुष महिला दुवैमा यौनशक्ति बढ्नेछ ।
वन्यजन्तुविदहरुले जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको वातावरणीय प्रणालीमा नराम्रो प्रभाव जनाउदै सर्पलाई नमार्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: