अनिताको मादल मोह « Nagarik Khabar

अनिताको मादल मोह



स्याङ्जा । पुतलिबजार नगरपालिका स्थित २१ वर्षीया युवती अनिता मादल बनाउने काममा सक्रिय छिन् ।

मादल बनाएर अनिताले राम्रो आम्दानी गर्न समेत सफल भएकी छन् ।

पुरानो नेपाली मौलिक बाजाहरुको संरक्षण तथा सम्वद्धन गर्नुपर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: