एकसय बर्ष अघिको घर « Nagarik Khabar

एकसय बर्ष अघिको घर



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीमा रहेको यो घर एक सय बर्ष अघि निर्मााण भएको हो ।

घराम्दी गाउँमा रहेको एक मात्र यो खरले छाएको घर विसं १९७६ निर्माण भएको हो ।

घरको आगनबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण हिमाल देख्न सकिन्छ ।

स्थानीयले यो घरलाई संग्राहालय बनाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: