दाङ । सडक दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमबारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले दाङमा ट्राफिक सप्ताह अभियान सञ्चालन भइरहेको छ ।
ट्राफिक सप्ताह अन्तर्गत दाङको तुलसीपुरमा सचेतना मुलक र्याली आयोजना गरिएको छ ।
(रासस)