तुलसीपुरमा ट्राफिकको र्याली « Nagarik Khabar

तुलसीपुरमा ट्राफिकको र्याली



दाङ । सडक दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमबारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले दाङमा ट्राफिक सप्ताह अभियान सञ्चालन भइरहेको छ ।

ट्राफिक सप्ताह अन्तर्गत दाङको तुलसीपुरमा सचेतना मुलक र्याली आयोजना गरिएको छ ।


(रासस)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: