भारतमा सामुन्द्रीक आँधी फनीको भयंकर रुप (भिडियो) « Nagarik Khabar

भारतमा सामुन्द्रीक आँधी फनीको भयंकर रुप (भिडियो)



काठमाडौं । चक्रवाती तुफान फनीको असर भारतको ओडिशामा भयंकर परेको छ । भारतीय मौसम विज्ञान विभागले फनी तुफानको गति प्रतिघन्टा २ सय २५ किलोमिटरसम्म हुनसक्ने जनाएको छ । जगन्नाथपुरी क्षेत्रमा भयंकर रुपमा फनीको प्रवेश गरेको छ । अहिलेसम्म १ जनाको मृत्यु भएको छ । लाखौं व्यक्ति बिस्थापित भएका छन् ।
प्रदेश सरकार र केन्द्र सरकार फनी तुफान प्रभावित क्षेत्रमा राहत र उद्दारमा जुटेका छन् । तुफानका कारण सडकमा सयौं रुख ढलेका छन् । बिहान ८ बजेदेखि मुख्य असर देखिएको हो । सयौं रेल चल्न रोक लगाइएको छ भने कोलाकातासम्मका विमानस्थलमा समेत सेवा ठप्प भएको छ ।
भिडियो सहित 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: