रामकृष्ण र जेनीको त्यो रसिलो माया…(भिडियोसहित) « Nagarik Khabar

रामकृष्ण र जेनीको त्यो रसिलो माया…(भिडियोसहित)



काठमाडौं । गायक रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वरमा रहेको रसिलो माया बोलको गीत सार्वजनिक भएको छ । लोक लयमा रहेको गीतको संगीत दीपक शर्मा र रचना डिपी परिश्रमीले गरेका छन् ।

गीतमा नायिका अनु शाह र नायक नरेन खड्काले अभिनय हेर्न पाइन्छ ।प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् ।

भिडियोमा सुन्दर दृश्य कैद गरिएको छ । गीतमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको वयान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: