सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा « Nagarik Khabar

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा



काठमाडौं । सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै उराष्ट्रपति भण्डारीले आगामी वर्षदेखि योगदानको आधारमा समाजिक सुरक्षा योजना लागु हुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: