काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षभित्र सातै प्रदेशमा विशिष्ठिकृत अस्पताल संचालन ल्याउने बताएकी छिन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारील्े सबै नागरिकमा स्वास्थ्य सेवा पुर्याउने योजनाअनुसार सरकारले आगामी तीन वर्षभित्र सबै प्रदेशमा विशिष्ठिकृत अस्पताल संचालनमा ल्याउने बताएकी हुन् ।
यसले उपचारका लागि काठमाडौं धाउने प्रचलनको अन्त्य हुने राष्ट्रपति भण्डारीले बताएकी छिन् ।