सार्वजनिक जग्गामा भएको अतिक्रम हटाउने प्रतिवद्धता « Nagarik Khabar

सार्वजनिक जग्गामा भएको अतिक्रम हटाउने प्रतिवद्धता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक जग्गामा भएको अतिक्रमण सबै हटाइने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सार्वजनिक जग्गा हडपेको पाइए कडा कारवाही गरिने बताएकी छन् ।

यसरी नै मुलुकभर नापी हुन बाँकी सबै क्षेत्रको २ वर्षभित्र नापी गरिसक्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: