कांग्रेसका छायामन्त्रीको यस्तो छ सूची, गगन थापा शिक्षा मन्त्री « Nagarik Khabar

कांग्रेसका छायामन्त्रीको यस्तो छ सूची, गगन थापा शिक्षा मन्त्री



काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ ।

२१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ ।

प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।

तस्विरमा हेर्नुहोस् मन्त्रीहरुको सूची

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: