बेलायतमा चुनाव जित्ने चार नेपाली « Nagarik Khabar

बेलायतमा चुनाव जित्ने चार नेपाली



काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् ।

स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् ।

बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा समाचार छापिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: