बाजुरामा खानेपानीको अभाव « Nagarik Khabar

बाजुरामा खानेपानीको अभाव



बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको अभाव छ ।

पानीको मुहान सुकेर सानो भएपछि यस क्षेत्रका स्थानीयलाई खानेपानीको समस्या भएको हो ।

सानो पाइपबाट आएको पानी थाप्न स्थानीय धेरै समयसम्म कुरेर बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: