पार्टी एकतामा नयाँ शक्तिका नेता पराजुलीको असन्तुष्टि « Nagarik Khabar

पार्टी एकतामा नयाँ शक्तिका नेता पराजुलीको असन्तुष्टि



काठमाडौँ । सङ्घीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता प्रति नयाँ शक्तिका नेता देवेन्द्र पराजुलीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् ।
पराजुलीको असन्तुष्टि प्रक्रियागत हिसाबले मात्र देखिएको छ । उनले लेखेका छन् ‘महाधिवेशन आयोजक समितिको बैठक बोलाउने, सबैलाई कुराउने अनि दुईचार जना मात्रै बसेर निर्णय लिने । यो अलोकतान्त्रिक सोच र शैली बदल ।’ 
पार्टी एकतापछि आफूले के गर्ने भन्ने विषय भने उनले सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: