पहिचानको आन्दोलनलाई टेवा पुर्‍याउन काठमाडौंमा तामाङ चलचित्र महोत्सव (भिडियोसहित) « Nagarik Khabar

पहिचानको आन्दोलनलाई टेवा पुर्‍याउन काठमाडौंमा तामाङ चलचित्र महोत्सव (भिडियोसहित)



काठमाडौं । तामाङ समुदायको पहिचान र मौलिकताको आन्दोलनलाई थप टेवा दिन काठमाडौंमा वैशाख अन्तिम साता ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ ।

तामाङ आवाज, सेलो फाउण्डेशन र एससिआरसीको संयुक्त आयोजनामा वैशाख २६ र २७ गते महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवमा तामाङ समुदायको सांस्कृतिक, राजनीति, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिकतामाथि निर्माण गरिएको चलचित्रहरु प्रदर्शन गरिने छ ।

महोत्सवका लागि चलचित्रहरुको छनोट भइसकेको आयोजकले जनाएको छ । महोत्सवबारे थप जानकारी महोत्सव आयोजक समितिका अध्यक्ष विगेन्द्र वाइबा र संयोजक कुमार मोक्तानसँगको यो कुराकानी :

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: