कवितालाई राष्ट्रिय सेवा सम्मान « Nagarik Khabar

कवितालाई राष्ट्रिय सेवा सम्मान



काठमाडौं । उदीयमान महिला क्रिकेट खलाडी कविता कुँवर राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएकी छिन् । उनलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले आफ्ना पूर्वकोषाध्यक्ष स्वर्गीय प्रमोद बज्राचार्यको स्मृतीमा स्थापित राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको हो ।

कविताले सम्मानसँगै २५ हजार नगद प्राप्त गरेकी छिन् । एनसीएसएसले आफ्ना पूर्वकोषाध्यक्षको सम्झनामा प्रत्यक वर्ष उदीयमान क्रिकेट खेलाडीलाई यो सम्मान प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: