प्रधानमन्त्रीको प्रश्न : मेरो सरकार नभनेर कसको भन्ने ? « Nagarik Khabar

प्रधानमन्त्रीको प्रश्न : मेरो सरकार नभनेर कसको भन्ने ?



प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रधानमन्त्रीले भने, राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा तपाईंहरूको होइन भन्या हो र ? मेरो देश, मेरो राष्ट्र, मेरो राष्ट्रिय गान भनिन्छ । मैले मात्रै गाउने, मेरो मात्रै हो र राष्ट्रिय गान ? राष्ट्रप्रमुखको हैसियतले जुन सरकार बन्छ, त्यो सरकार राष्ट्रपतिको सरकार हो । कसको सरकार भन्ने त राष्ट्रपतिले ?

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: