आज बेलुकी पानी पर्ने संभावना « Nagarik Khabar

आज बेलुकी पानी पर्ने संभावना



आज दिउँसो देशको पूर्वी भूभाग,मध्य र पश्चिमि पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा, मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बैशाख २२ गते (आइतबार)

दिउँसो देशको पूर्वी भूभाग,मध्य र पश्चिमि पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भुभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

बैशाख २३ गते (सोमबार )

दिउँसो देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकि भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

बैशाख २४ गते (मंगलबार )

दिउँसो देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ।पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: