आज दिउँसो देशको पूर्वी भूभाग,मध्य र पश्चिमि पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा, मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
बैशाख २२ गते (आइतबार)
दिउँसो देशको पूर्वी भूभाग,मध्य र पश्चिमि पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भुभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
बैशाख २३ गते (सोमबार )
दिउँसो देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकि भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
बैशाख २४ गते (मंगलबार )
दिउँसो देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ।पूर्वी र मध्य पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।