छोरा स्वीकार, जन्मदर्ता अस्वीकार « Nagarik Khabar

छोरा स्वीकार, जन्मदर्ता अस्वीकार



कालिकोट । नरहरिनाथ गाउँपालिका-२ कोटबाडाका बिर्ख विष्ट र आमसरा दर्जीका छोरा रत्न विष्ट नौ बर्ष भइसक्दा पनि जन्मदर्ताको प्रमाणपत्र पाएका छैनन् ।

बाबु बिर्खले रत्नलाई दलित आमाबाट जन्मिएको भन्दै जन्मदर्ता बनाउन मानेका छैनन् ।

बिर्ख रआमसराबीच प्रेम सम्बन्धबाट २०६७ सालमा रत्नको जन्म भएको थियो । यो समाचार आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: