केजरीवाललाई किन हानियो थप्पड ? « Nagarik Khabar

केजरीवाललाई किन हानियो थप्पड ?



एजेन्सी । नयाँदिल्लीका मुख्य मन्त्री तथा आपका नेता अरविन्द केजरीवाल शनिवार जनतासँग मत माग्दै पश्चिम दिल्लिमा जादै गर्दा उनी माथि हमला भएका छ । पश्चिम दिल्लिको चुनावी क्षेत्रमा केजरीवाल उम्मेदवार बलवीर सिंह जाखडको प्रचारमा ब्यस्त थिए । यहि बेलामा एक जना टिसर्ट लगाएको मानिसले जिपमा चढेर केजरीवाललाइ थप्पपड हान्न खोजे । केजरीवाल जिपमा चुनाव प्रचार गर्दै हिडिहरेका थिए।

यो आक्रमण प्रयाश पछि केजरीवालले यो थप्पडको बदला दिल्लिका जनताले मत दिएर टुंगो लगाउने दावी गरे । उनले थप्पड हान्न सत्तारूढ भाजपा र मोदीले जालसाजी गरेको अभियोग समेत लगाए।उनकै दलका नेता तथा उनकै मन्त्रीपरिषदका मन्त्री मनिष सिसोदियाले भने मोदी र अमित साहले केजरीवालको हत्या गर्न खोजेको कडा आरोप लगाएका छन । (बीबीसी हिन्दीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: