हाई प्रोफाइल बालयौन दुराचारी क्यानडामा पक्राउ « Nagarik Khabar

हाई प्रोफाइल बालयौन दुराचारी क्यानडामा पक्राउ



काठमाडौं । दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको समाचार आजको नागरिक दैनिकको पृष्ठ ३ मा छ।

नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरुमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो ।

पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्सका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: